शुक्रबार, १६ चैत, २०८० 
खेलकुद

खेलकुद गतिवधि अझै सुरु नहुने

काठमाडौं। कोराना संक्रमण समुदायमा फैलन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरले गरेका ३ साता लामो निषेधाज्ञा बिहीबारबाट केहि खुकुलो हुँदैछ । जोर विजोरका आधारमा सवारी साधण चल्न पाउने निर्णय भएको छ ।...

सीपीएल: सन्दीपको जमैका र बार्बाडोस प्रतिस्पर्धा गर्दै

एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलाबाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा बार्बाडोस ट्राइडेण्ट्ससंग प्रतिस्पर्धा गर्दैछ । ट्रिनिडाड एन्ड टोबेगोमा अवस्थित ब्रायन लारा स्टेडियममा आज (शनिबार) नेपाली समय अनुसार राति...

मेस्सीका पिताले बार्सिलोसँग भेट्दै

एजेन्सी – बार्सिलोनाका कप्तान लियोनल मेस्सीको भविष्यबारे छलफल गर्न पिता एंव एजेन्ट जोर्गे मेस्सी बुधबार बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बोर्टोमेउलाई भेट्न स्पेन पुगेका छन् । प्राइभेट जेटमा जोर्गे अर्जेन्टिनाबाट स्पेनको बार्सिलोना एरपोर्टमा स्थानिय समय अनुसार बिहान...

कम्युनिटी शिल्ड : लिभरपुललाई हराउँदै आर्सनल च्याम्पियन

काठमाडाैं । आर्सनलले प्रिमियर लिगको नयाँ सिजन सुरु हुनुअघि खेलाइने कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । शनिवार वेम्बली स्टेडियममा भएको खेलमा प्रिमियर लिग च्याम्पियन लिभरपुललाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै आर्सनलले उपाधि...

आईपीएललाई झट्का : फेरी अर्को कम्पनीले साथ छोड्यो

एजेन्सी । १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल ) को मिति नजिकिदै गर्दा आईपीएललाई फेरी एक कम्पनीले साथ छोडेको छ । यसअघि मुख्य प्रायोजन गर्दै आएको चिनियाँ मोबाइल कम्पनी भिभोले मुख्य प्रायोजन गर्नबाट हात...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।