
पवित्रहाङमा कपमा दमक र माङसेबुङ अगाडी
माङसेबुङ इलामको माङसेबुङ गाउँपालिका स्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण खेलकुद प्रतियोगिता सुरु भएको छ । किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साँवा पवित्रहाङमा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो...