शनिबार, ०८ बैशाख, २०८१ 
खेलकुद

कमल गाउँपालिकामा प्रदेशस्तरीय प्रथम अध्यक्षकप फागुन २५ देखि हुने

कमल, १५ फागुन । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा प्रदेशस्तरीय प्रथम अध्यक्षकपमा हुने भएको छ । आयोजक समितिले आईतबार गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरि सो कुराको जानकारी गराएको हो । फागुन २५ गते देखि...

भारतीय कप्तान सुनिल क्षत्रीले नेपाल विरुद्ध शानदार गोल गरे तर, सेलिब्रेसन गरेनन् ! कारण यस्तो

आइतबार नेपाल र भारतबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल २-१ ले पराजित भयो। भारतका लागि फारुख चौधरीले ६३ औं र कप्तान सुनिल क्षेत्रीले ८० औं मिनेटमा गोल गरे। भने,  २- ० ले पछि परेको नेपालका...

कोरोनाका कारण ‘कागे गोल्डकप’ बिर्सने चिन्ता

प्याङ (इलाम) : इलाममा फुटबल खेलबाट नाम चलेको सन्दकपुर गाउँपालिकाको जमुनामा यस वर्ष पनि ‘कागे गोल्डकप’ हुन नसके त्यसको महत्व घटेर जाने हो कि भन्ने चिन्ताले जमुनाबासीलाई दिनरात पिरोल्न थालेको छ । ३५ वर्ष अघिदेखि...

पवित्रहाङमा कपः धरान र चतरा सुनसरी सेमी फाइनलमा प्रबेश

माङसेबुङ इलामको माङसेबुङ गाउँपालिकास्थित आत्मानन्द खेलमैदानमा पवित्रहाङमा कपको ११ औं संस्करण खेलकुद प्रतियोगितामा धरान फुटबल क्लब सुनसरी र माउण्ड एभ्रेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी सेमी फाइनलमा प्रबेश गरेको छ । शुक्रबार खदम स्पोर्टिङ क्लब मोरङलाई...

पवित्रहाङमा कप एपीएससी माङसेबुङ र रोयल स्पोर्टिङ क्लब फाइनलमा

माङसेबुङ, १ फागुन । इलामको माङसेबुङमा जारी ११ औं संस्करणको पवित्रहाङमा कप फूटबल प्रतियोगितामा एपीएससी माङसेबुङ र रोयल स्पोर्टिङ क्लब दमक फाईनलमा प्रवेश गरेको छ। शनिबार भएको पहिलो सेमीफाइनलमा रोयल स्पोर्टीङ क्लब र धरान फुटबल...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।