झापा ११ फाइनलमा प्रवेश त्रिभुवन आर्मी फुटबल क्लबसँग प्रतिस्पधा गर्दै
बिर्तामोड फागुन २८ । घरेलु टोली झापा ११ झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा संकटा क्लबलाई २–० अन्तरले हराउँदै झापा फाइनलमा प्रवेश गरेको हो । झापाको जितका लागि विमल घर्ती मगरले...