मङ्गलबार, ११ बैशाख, २०८१ 
मुख्य समाचार

युरिया मल दिन बंगालादेश सकारात्मक

काठमाडौं । नेपाललाई आवश्यक रहेको युरिया मल पैँचो दिन बंगालादेश सकारात्मक देखिएको छ । बंगलदेशका प्रधानमन्त्रीसँग मंगलबार दिउँसो भएको टेलिफोन कुराकानीमा सकारात्मक जवाफ पाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । ओलीले मंगलबार दिउँसो समकक्षी...

नेपालमा कोरोना संक्रमित ४० हजार नाघ्यो

काठमाडौं । नेपालमा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङ अनुसार थप १ हजार ६९ जनामा कोरोना भाइरस(कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या ४० हजार ५...

कियाचूको ३२औं स्थापना दिवसको अवसरमा भर्चुअल मार्फत शुभकामना आदनप्रदान

ललितपुर। लिम्बु जातीहरुको एक मात्र जातीय संस्था किरात याक्थुङ् चुम्लुङ्को स्थापना २०४६ साल बहुदल पछि भएको हो । आज ३१ बर्ष पुरा भई ३२ बर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम जुम मार्फत सम्पन्न भएको...

सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण

झापा।  १ नं. प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा आज साँझ गरिएको परीक्षणमा मन्त्री घिमिरेलाई संक्रमण पुष्टि भएको हो । भदौ १३ गते धनकुटा जिल्ला अस्पतालको...

संघीय लिम्बुवान सामाजिक मञ्च मलेसियाको आठौं महाधिवेशन सम्पन्न

दमक।कोरोना कहरका बीच संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको प्रवास समिति संघीय लिम्बुवान सामाजिक मञ्च, प्रवास कार्य समिति मलेशियाको आठौं महाधिवेशन सोमबार सम्पन्न भएको छ । नारायण लाओती खाम्बेक्साको अध्यक्षतामा २० सदस्यीय...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।