शुक्रबार, ०७ बैशाख, २०८१ 
अर्थ

सहारा नेपालको नेतृत्व चयन ,अध्यक्षमा पुनः गिरी

       अध्यक्षाः भरतकुमार गिरी   चारपाने ,१५ भदौ । सामाजिक रुपान्तरण र विकासका लागि मुलुकमै ख्याति कमाएको गैरसरकारी संस्था १ नं. प्रदेशकाे गहना सहारा नेपालको नेतृत्व चयन भएको छ । २३औं बार्षिक साधारणसभा...

डेढ अर्ब लगानीमा झापामा तयार भयो पाँचतारे होटेल

१५ भदौ, काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’...

दमक उद्योग बाणिज्य संघले कोरोना जाँचका लागि पिसिआर मेसिन दमकमा नै ल्याउन पहल गर्ने

दमक/ दमक उद्योग बाणिज्य संघले दमकमा नै कोरोना जाँचका लागि पीसीआर मेसिन ल्याउनका लागि पहल गर्ने भएको छ । यसका लागि अध्ययन तथा आवश्यक प्रक्रियाका लागि संघका पुर्व अध्यक्ष प्रकाश प्रशाईको संयोजकत्वमा समिति बनाएको छ...

अलैँची किसानलाई चटारो, उत्पादन बढ्यो, भाउ छैन

इलाम,पाँचथर। पाँचथर, इलाम, ताप्लेजुङ् जिल्लाकाे बेँसी र चुरे क्षेत्रका किसानलाई यतिबेला अलैँचीको चटारोले छोपेको छ । अलैँचीको सिजन शुरु भएकाले टिप्ने र छोडाउने कामको चटारो परेको हो । मौसम नबिग्रिएको (पानी नपरेका) ले अहिले अलैँची...

तेल उत्पादनमा रुसले उछिन्यो साउदीलाई, अरब देशहरु संकटमा

मस्को (एजेन्सी)। मार्च महिनादेखि साउदी अरब र रुसबीच तेलको मूल्यलाई लिएर विवाद भएको थियो । साउदी अरब रुसले तेल कम उत्पादन गरोस भन्ने चाहान्छ किनकी अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य लगातार घटिरहेको छ । घट्दो मूल्य...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।