मङ्गलबार, १३ चैत, २०८० 
संस्कृति

खुवालुङ संरक्षणका अभियन्ताहरु भर्खरै रिहा

खुवालुङ संरक्षण अभियान्ताहरु दिनेश काम्दुङ खुम्बू र साजन राई विना सर्त रिहा भएका छन् । किरातीहरुको आस्थाको धरोहर एवं साँस्कृतिक बिम्मलाई एक कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले भत्काएर भएपनि पानीजहाज चलाउने अभिव्यक्ति दिएपछि खुवालुङ संरक्षण अभियानमा...

गीतकार नसानले सार्वजनिक गरे पालम निङ्वासो

गीतकार आन्छुमे नसानको पालम सार्वजनिक भएको छ । लामो समय देखि लिम्बु भाषामा गीत लेखेर लोकप्रियता कमाएका आन्छुमे नसानले दमक झापाबाट संचालित माङसेबुङ न्यूज टिभीबाट पालम सार्वजनिक गरेका हुन् । चर्चित गायिका मनु नेम्बाङ र...

किरातीहरुको सास्कृतिक बिम्ब खुवालुङ प्रति राज्यको बक्रदृष्टि

२३ फागुन, दमक । तमोर, अरुण र दूधकोशीको संगमस्थलमा रहेको किरात समुदायको साँस्कृतिक स्थल खुवालुङ पुगेर नागरिक अभियन्ताले सोमबार प्रदर्शन गरेका छन् । सप्तकोशीमा जहाज संचालनमा ल्याउँने भन्दै किरात समुदायको साँस्कृतिक बिम्ब खवालुङ ढुंगा फुटाउने...

स्वस्थानी व्रतकथा आजदेखि शुरु

हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन शुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी...

खसहरूले बनाए विश्व मष्ट धर्म महासंघ

काठमाडौँ । मष्टलाई पूजा गर्ने खसहरुको एक भेलाले खस-छेत्री एकता समाजका संस्थापक अध्यक्ष युवराज कार्कीको अध्यक्षतामा ४७ सदस्यीय विश्व मष्ट धर्म महासंघको केन्द्रीय तदर्थ समिति गठन गरेको छ । सातैवटा प्रदेशमा उपाध्यक्षहरु रहने गरी गठित...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।