मङ्गलबार, १३ चैत, २०८० 
विश्व/प्रवास

काबुल विमानस्थलमा १ थाल भातको मूल्य १२ हजार रुपैयाँ, पानीको बोतलको ५ हजार !

काठमाडौं। अफगानिस्तानमा तालिबानको नियन्त्रण भएसँगै देश छाडेर बाहिरिन चाहनेहरुको भिड काबुल विमानस्थलमा भरिएको छ । काबुल विमानस्थलमा ठूलो संख्यामा विदेशी नागरिकहरुसँगै अफगानीहरु पनि भरिएका छन् । यी सबै काबुलबाट बाहिरिन आफ्नो पालो आउने प्रतिक्षामा छन्...

तालिबानले अफगान नागरिकहरूलाई काबुल विमानस्थल ‘जान नदिने’

तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगान नागरिकहरूलाई अब काबुल विमानस्थल प्रवेश गर्न नदिइने बताएका छन्। मङ्गलवार एउटा पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले ‘ती मानिसहरू घर फर्किनुपर्ने र उनीहरूको सुरक्षा सुनिश्चित गरिने’ बताए। तर उनले अमेरिकाले मानिसहरूलाई...

एक पाकिस्तानीले बिल गेट्सलाई झुक्याएर १२ अर्ब रुपैयाँ ठगे

संसारका सबैभन्दा धनी व्यक्तिहरुमध्येका एक बिल गेट्स पनि ठगीको शिकार भएका छन् । एक पाकिस्तानी व्यक्तिले बिल गेट्सलाई झुक्याएर झण्डै १२ अर्ब रुपैयाँ ठगी गरेका छन् । एक किताबमा ती व्यक्तिले बिल गेट्ससँग १०० मिलियन...

अफगानिस्तानमा तालिबानलाई चुनौती दिए

राष्ट्रपति अशरफ गनी देश छाडेर भागेपछि अमीरुल्लाह सालेहले आफूलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गरेर तालिबानलाई चुनौती दिएका छन् । अमीरुल्लाह सालेह अफगानी जनताको लागि नयाँ आशा बनेर अगाडि आएका छन् । उनी तालिबानसँग संघर्षको लागि फेरि...

म्यान्मारको आन्दोलनमा गोली लागेर ढलेकी किशोरीको मार्मिक कथा

तस्बीरः म्यान्मारको सैनिक कूविरुद्ध भइरहेको प्रदर्शनमा गोली लागेर मारिएकी १९ वर्षिया किशोरीको अन्त्येष्टिमा जम्मा भएको भिड तस्बीर स्रोतः REUTERS गोली लागेर ढल्ने एन्जल नामले परिचित क्याल सीनको टिसर्टमा लेखिएको थियो, “सबै कुरा ठिक हुनेछ।’’ उनको...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।