बुधबार, ०५ बैशाख, २०८१ 
पर्यटन

५ लाख पर्यटक भुलाउने पर्यटकीय उपज खोज्न निर्देशन

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले काठमाडौ उपत्यका आसपास पाँच लाख पर्यटकलाई सेवा दिन सक्ने गरी पर्यटकीय उपजको खोजी गर्न नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् ।          ...

डेढ अर्ब लगानीमा झापामा तयार भयो पाँचतारे होटेल

१५ भदौ, काठमाडौं । पर्यटक आगमन ठप्प भएको ६ महिना नाघ्यो, अझै कति समय यो अवस्था रहने हो टुंगो छैन । यस्तै परिस्थितिकाबीच झापाको धुलाबारीमा पूर्वाञ्चल कै पहिलो पाँचतारे स्तरको होटेल ‘होटेल मेची क्राउन’को ‘गृहप्रवेश’...

दमक उद्योग बाणिज्य संघले कोरोना जाँचका लागि पिसिआर मेसिन दमकमा नै ल्याउन पहल गर्ने

दमक/ दमक उद्योग बाणिज्य संघले दमकमा नै कोरोना जाँचका लागि पीसीआर मेसिन ल्याउनका लागि पहल गर्ने भएको छ । यसका लागि अध्ययन तथा आवश्यक प्रक्रियाका लागि संघका पुर्व अध्यक्ष प्रकाश प्रशाईको संयोजकत्वमा समिति बनाएको छ...

तेह्रथुम पोक्लाबाङ्मा दुई संस्थाको तदर्थ समिति गठन

पोक्लाबाङ/‘‘माङ्गेन्ना लुङ्धुङ पोक्लबाङ, यक, गढ र सम्बद्ध क्षेत्रको संरक्षण, संवद्र्धन र विकास सम्बन्धी अवधारणा–पत्र २०७७’’ अनुसार संस्था संयोजन समितिका संयोजक गोविन्द आङ्बुङको अध्यक्षतामा बसेको अनलाइन जिट्सी मिट पोक्लाबाङ चुम्लुङ्ले माङ्गेन्ना यक् पोक्लाबाङ भएका विभिन्न १८...

सुदर्शन सहकारी मापदण्ड विपरित

मोरङ, मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७५/०७६ को वार्षिक कार्ययोजनामा प्रस्ताव राखेर साधारणसभाबाट पारित नै नगराई पथरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको खुलेको छ । सस्थाले ९ औं वार्षिक साधारण...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।