मैवाखोलामा नेकपाको लाल किल्ला तोड्दै लिम्बुवान मञ्चको वडा समिति गठन
ताप्लेजुङ। कोरोना कहरको बावजुत पनि यतिबेला ताप्लेजुङका क्रियाशील राजनीतिक दलहरु पार्टी संगठन विस्तार र राजनैतिक क्रियाकलपामा सक्रिय देखिएका छन् । सत्तापक्ष नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कंग्रेसले तिव्र प्रतिस्पर्धा गरि आफ्नो संगठन विस्तार गरिरहेकै बेला...