
ट्रायल पास गरेकै दिन हातमा लाईसेन्स
जनकपुरधाम । सवारी चालक अनुमति पत्र (लाईसेन्स) को ट्रायल पास गरेको महिनौसम्म लाईसेन्स प्राप्त गर्न कठिन भएको बेला महोत्तरीमा ट्रायल पास गरेकै दिन लाईसेन्स दिन सुरु गरेको छ । यातायात व्यवस्था सेवा कार्यालय बर्दिबासले ट्रायल...