बुधबार, १२ बैशाख, २०८१ 
स्वास्थ्य

क्यान्सर रोगी पूर्णकुमारले सहयोगका लागि याचना गरे

सिनाम १ ताप्लेजुङ निवासी ५२ वर्षिय पूर्ण कुमार थेवेलाई घाँटीको क्यान्सर भएको छ । १९ महिना अघि हात्तीवन क्यान्सर अस्पताल काठमाण्डौंले उनलाई क्यान्सर भएको रिर्पोट दिएको थियो । त्यसपश्चात उनको घाँटीको अप्रेसन गरियो । उपचार...

ब्लड क्यान्सर पिडित बालिकालाई आर्थिक सहयोग

धनकुटा। ब्लड क्यान्सर भएर काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत धनकुटाको छथर जोरपाटी १ की साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गरिएको छ । धनकुटामा आयोजित एक कार्यक्रममा लिम्बूको सहयोगका...

स्वास्थ्य बिमा गर्ने झापामा देशकै सबैभन्दा बढी

स्वास्थ्य बिमा गर्ने झापामा देशकै सबैभन्दा बढी रहेको तथ्यांक सार्वजनिक भएको छ । झापामा देशकै सबैभन्दा बढी ४ लाख १३ हजार १ सय ८२ जना बिमित सदस्य छन् । दोस्रोमा सुनसरीबाट २ लाख ७३ हजार...

प्रदेश १ मा कोरोना विरुद्ध खोप अभियान सुरु

आजदेखि प्रदेश १ का ८ वटा जिल्लाका १९ वटा खोप केन्द्रबाट कोरोना विरुद्धको खोप दिन सुरु गरिएको छ । प्रदेश १ मा मोरङस्थित विराटनगरको कोशी अस्पतालका सुपरिटेण्डेन चुमनलाल दासलाई उक्त कोभिशिल्ड खोप लगाएर सुरु गरिएको...

दम रोगी राईलाई पहिलो पाइलाको सहयोग

  दम रोगी हस्त बहादुर राईलाई आर्थिक सहयोग वितरण गरिएको छ । चुलाचुली ३, सुकुना टोल इलामका दम रोगी राईलाई पहिलो पाइला दमक शाखाले आज उनकै निवासमा पुगेर १० हजार नगद र खाद्यन्न वितरण गरेको...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।