मङ्गलबार, १३ चैत, २०८० 
शिक्षा

वाल्मीकि लिङ्कन कलेजमा नयाँ विषय थप

बिर्तामोड, चैत ५ । झापाको बिर्तामोडमा सञ्चालित वाल्मीकि लिङ्कन कलेजले यस शैक्षिक सत्रदेखि वीएचम र वीआईटी विषय थप गर्ने भएको छ । विगत पाँच वर्षदेखि बिर्तामोडमा सञ्चालित उक्त कलेजले विद्यार्थीकोे रुचीलाई मध्यनजर गर्दै नयाँ विषय...

रेन्बोल्याण्ड मनटेश्वरी संचालनमा आयो

सरस्वती पुजाको अवसरमा शिवसताक्षी १, धरमपुर झापामा रेन्बोल्याण्ड मन्टेश्वरीले उद्घाटन एवं अक्षाराम्भ कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार यसै शैक्षिक सत्रबाट कक्षा संचालनमा ल्याएको मन्टेश्वरीले एक औपचारिक कार्यक्रम गरी आफ्नो सेवा सुरु गरेको हो ।...

कोरोनाले डिजिटलतर्फ धकेल्दै दैनिकी

कोरोना महामारीले मानिसको दैनिकीमा ल्याएको तरलतासँगै डिजिटल प्रविधिले मानिसहरूको जीवनशैली, कामकाज, सिकाइ तथा सामाजिकीकरणका सम्पूर्ण पद्धतिहरूमा आधारभूत रूपमा परिवर्तन ल्याइदिएको छ । मान्छेको दिनचर्या, सिकाई, अर्थतन्त्रजस्ता विषयहरुमा दैनिकी नै परिर्वतन भएभने दैनिक कामकाजहरुपनि प्रविधीमय र...

ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट एसोसिएसन अफ दमक’ को गठन , अध्यक्षमा लावती

झापा | दमक क्षेत्रमा संचालनरत प्रशिक्षण केन्द्रहरुको छाता संगठन ‘ल्याङवेज एण्ड कम्प्यूटर इन्स्टिच्युट एसोसिएसन अफ दमक’ को गठन भएको छ । दमकमा रहेको सिएसिआई इन्स्टिच्युटमा तदर्थ समितिका संयोजक राजु गौतमको अध्यक्षतामा बसेको बैठकले एसोसिएसन गठन गरेको...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।