बुधबार, १४ चैत, २०८० 
संस्कृति

निरन्ताको पालम ‘लाम्देम्बा मिम्जी’

गायिका निरन्ता नेम्बाङले लकडाउन बाबजुट ‘लाम्देम्बा मिम्जी’ पालम सार्वजनिक गरेकी छिन् । पछिल्लो समयमा लिम्बु समुदायको संस्कृतीमा आधारित पालम, हाक्फारे साम्लो गाएर लोकप्रियता हासिल गर्दै गरेकी नेम्बाङले आफ्नै शब्द र लय संकलनमा पालम सार्वजनिक गरेकी...

‘मुक्कुमलुङ’लाई पाथीभरा नामाकरण नगर्न जसपाको आग्रह

जनता समाजवादी पार्टी नेपालले लिम्बु सभ्यतामा आधारित रहेको मुक्कुमलुङलाई पाथीभरा नामाकरण नगर्न आग्रह गर्दै गत बुधवार विज्ञप्ती जारी गरेको छ । प्रदेश नं १ ताप्लेजुङ जिल्ला, फुङ्लिङ नगरपालिका वडा नं १० र ११ फक्तालुङ गाउँपालिका...

कुनैपनि जातिको भाषा संस्कृती राष्ट्रको अमुल्य नीधि हुन् – थेगीम

डकेन्द्रसिं थेगीम, किरात धर्म तथा साहित्य उत्थान संघका केन्द्रिय अध्यक्ष हुन । उनी अहिले राष्ट्रिय जनगरणा २०७८ मा किरात धर्म लेखौ अभियानको नेतृत्व गर्दै देश दौडाहामा निस्किएका छन् । महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानका अध्यक्ष समेत...

धर्मको महलमा किरात लेख्नुपर्छ – चेम्जोङ

देबेन्द्र चेम्जोङ, किरात याक्थुङ चुम्लुङ् दमक नगर समितिमा अध्यक्षको जिम्मेवारी सम्हाली रहेका छन् । आगामी ०७८ बैशाख १० गतेको अधिवेशन मार्फत पदिय जिम्मेवारी हस्तातरण गर्ने तयारीमा रहेका छन् । २०५४ सालदेखि किरात याक्थुङ चुम्लुङमा आबद्ध...

किरात याक्थुङ चुम्लुङको प्रशिक्षण कार्यक्रम सम्पन्न

चैत ९, दमक । किरात याक्थुङ चुम्लुङ जिल्ला कार्यसमिति झापाले आज संगठन तथा राष्ट्रिय जनगरणा प्रक्षिक्षण कार्यक्रम २०७७ को आयोजना गरेको हो । चुम्लुङको दमक नगरसमितिले व्यवस्थापन गरेको झापा जिल्ला अध्यक्ष सेसेहाङ फियाकको अध्यक्षता, चुम्लुङका...

हाम्रो बारेमा

समाजलाई समृद्ध बनाउने, हाम्रो प्रयास भन्ने नारालाई आत्मसात गर्दै २०७२ असार ६ गते जिल्ला प्रशासन कार्यालय झापाको दर्ता नं १३५ मा समदर्शी सन्चार मासिक पत्रीका दर्ता गरि सुरुवात भएको हाम्रो यात्रालाइ आज अनलाइन संस्करण सम्म आइ पुगेको छ। आगामी दिनहरुमा यहि समदर्शी सन्चार मासिककै प्रस्तुतिमा समदर्शी टि. भि युटुव च्यानल संचालन गरि शिक्षा, स्वास्थ्य , कृषि , आर्थिक, संस्कृति र मनोरञ्जनका सामग्रीहरु प्रकाशन /प्रशारण गर्दै उदेश्य प्राप्तिका लागि हामी निरन्तर लागि रहने प्रण गर्दछौं।